माओवादी केन्द्रको बैठक बस्दै, प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा आइतबार प्रस्तुत् भएको प्रतिवेदनमाथि सोमबार दिनभर केन्द्रीय सदस्यले राखेको धारणा र उठेका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन् ।   आजको बैठकमा पोलिटब्यूरो र स्थायी कमिटी गठनको सम्भावना पनि रहेको नेताहरुले बताएका छन्...

सम्बन्धित सामग्री

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं, २१ असार । माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिए । न्युज कारखाना

माओवादी केन्द्रको बैठक सकियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजलाई सकिएको छ । भोलि (सोमबार) पुनः ११ बजे बस्ने गरी सकिएको जनाइएको छ । आज (आइतबार)को बैठकमा सहिदहरूलाई श्रद्धाञ्जली अर्पण, थपिएका केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएका छन् । यस्तै अर्को प्रस्तावित कार्यसूचीअनुसार प्रदेश समितिका अध्यक्ष तथा इन्चार्जहरूले प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको […]

माओवादी केन्द्रको बैठक सञ्चालन शैली फेरियो

नेकपा माओवादी केन्द्रको बैठक सञ्चालन शैली फेरिएको छ । यसअघिका केन्द्रीय समिति बैठकमा अध्यक्षले राजनीतिक प्रस्ताव लम्बेतान पेश गर्ने र त्यसलाई बाचन गर्ने परम्परा भएकोमा त्यसलाई तोडिएको अध्यक्ष प्रचण्डले जानकारी दिए । आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन नभनी संक्षिप्त प्रस्ताव वितरण गर्ने बताएका छन् । सो प्रस्ताव सबै सदस्यहरुलाई वितरण गरिने प्रचण्डले बताए । ‘बैठक सञ्चालनबारे जानकारी’ भन्दै प्रचण्डले बैठकमा भने, ‘यो

माओवादी केन्द्रको बैठक आज

काठमाडौं, असार १९। पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बैठकको प्रमुख कार्यसूची सङ्गठनसम्बन्धी रहेको बताए । केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन पनि कार्यसूचीमा रहेको उनले बताए । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा पनि हुने […]

माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित

नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरियो । पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गर्नुका साथै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो । पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी, गठबन्धन सरकार, स्

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं । पुस २५ गते बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक स्थगित भएको छ । माओवादी केन्द्रका केही नेताहरु र केन्द्रीय कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ । बैठक आगामी माघ ८ गतेसम्मलाई स्थगित गरिएको छ । केहिदिन यता कोरोना संक्रमणको जोखिम बढेपछि माओवादी केन्द्रका अध्यक्ष […]

मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै

माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ। यसअघि अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्।

माओवादी केन्द्रको बैठक स्थगित

मंगलबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण बुधबार ११ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।बैठकमा यसअघि पेश भएका तीनवटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

माओवादी केन्द्रको बैठक जारी

काठमाडौँ, ५ भदौ। नेकपा (माओवादी केन्द्र)काे स्थायी समिति बैठक जारी छ । बैठक पार्टीकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेकाे छ । बैठकमा केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल हुने जनाइएको छ। अघिल्लो बैठकमा पुसमा राष्ट्रिय भेला गर्ने प्रस्ताव पारित भएकाे थियाे ।-File Photo

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो बस्ने तय भएको थियो। सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछिको राजनीतिक अवस्थाका सम्वन्धमा छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन्।