डा. केसी नयाँ माग, प्रधानन्यायाधीश पराजुलीलार्इ महाअभियाेग लगाउनुपर्छ

काठमाडौँ । डाक्टर गोविन्द केसीले आइतबारको अवहेलना मुद्दाको बहसपछि अदालतबाट बाहिर निस्कँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियाेग लगाउनुपर्ने बताएका छन्।   अदालतबाट बाहिर निस्केर डाक्टर केसीले भने,...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश गोपाल पराजुलीले शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन मानेनन्

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले नागरिक अभियन्ता डा. गोविन्द केसी र उनको समूहलाई आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन अस्वीकार गरेका छन् ।   डा. केसी, अधिवक्ता ओमप्रकाश अर्याल र...

डा. केसी अनशनमा, प्रधानन्यायाधीश पराजुली कहाँ के गर्दैछन्? :: Pahilopost.com

काठमाडौँः सोमबारदेखि तीन दिन तनावपूर्ण समय बिताएका प्रधानन्यायाधीश गोपाल पराजुली नियमित काममा सक्रिय भएका छन्। प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसी अनशनमै छन्। पराजुली भने थपिएको नयाँ जिल्ला रुकुम पश्चिममा जिल्ला अदालतको नयाँ भवन उद्घाटन गर्न पुगेका छन्।  शुक्रबार बिहान प्रधानन्यायाधीश पराजुली रुकुम पुगेका हुन्। पराजुलीसँगै कानुनमन्त्री

प्रधानन्यायाधीश पराजुली न्यायालयको नेतृत्व गर्न अयोग्य : डा. केसी

डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “निज पराजुलीको आधारभूत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ ।”

डा. केसी समर्थकको घोषणाः अबको नैतिक लडाइँ केपी ओलीविरुद्ध हुन्छ

२७ पुस, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी समर्थनको आक्रोस एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ । ओलीले डा. केसी र उनको आन्दोलनलाई खिसिटिउरी मात्र गरेको भन्दै अभियान्ताहरुले आक्रोस पोखेका छन् । डा. केसीको समर्थनमा बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा मात्र मागेनन्, ओलीको आलोचना पनि …

प्रधानन्यायाधीश पराजुली पद छोड, डा. केसी अनसन तोड

काठमाडौं, पुस २७ – डा. गोविन्द केसी सर्वोच्च अदालतबाट विजयी मुद्रामा बाहिरिँदै गर्दा प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च नै फर्कन नसुहाउने हा...

डा. केसी अदालतबाट तारेखमा बिदा, आन्दोलन जारी - Naya Patrika

अदालतबाट तारेखमा बिदा पाएलगत्तै डा. केसी त्रिवि शिक्षण अस्पताल फर्किएर अनशनमा चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले अदालतबाट तारेख पाए पनि अनशन जारी राखेका छन् । सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाही गर्न र

प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्ती माग्दै डा. केसी १४औं अनशनमा

सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई बहाली गर्न दिएको निर्णयविरुद्ध डा. गोविन्द केसी फेरि अनसनमा बसेका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी प्रमुख माग राखेर डा. केसी सोमबार दिउँसो पत्रकार सम्‍मेलन गर्दै अनसनको घोषणा गरेका हुन्। ‘माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन बसेको छु,’ डा. केसीले भने।…

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की डा. केसीको समर्थन गर्दै सडकमा, फोटो

काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग गर्दै १३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म भएको प्रदर्शनमा डा. केसीको अनशनमा ऐक्यवद्धता जनाउँदै पूर्व प्रधानन्यायाधीश शुशीला कार्की पनि सहभागी भएकी छन्। सोलिडारिटी फर डा. केसी ...