'संघीय कानुन नबनी प्रदेश कानुन बनाउनुको अर्थ छैन'

जनकपुर : प्रदेशसभा गठन भएको एक वर्ष भइसकेको छ। प्रदेश २ मा एक वर्षमा १६ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन्। ७ वटा विधेयक प्रदेशसभाले छलफलका लागि समितिमा पठाएको छ। ३ वटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ। प्रदेशसभामा एक वर्षभित्र ७ वटा संसदीय समिति समेत निर्माण भएका छ...