नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ६ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार पनि सुन तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ […]