३६ बर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकप

अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकप जितेको छ । खेल बराबरी भएपछि फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो । यस अगाडि अर्जेन्टिनाले १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले त्योभन्दा अगाडि १९७८ मा जितेको थियो । अब अर्जेन्टिना तेश्रोपटक विश्वकप जित्ने मुलुक भएको छ । सबै समयको सूचीमा अब अर्जेन्टिनाले ५ पटक विश्वकप जितेको ब्राजिल तथा […]

सम्बन्धित सामग्री

विराजभक्तसँग अन्तर्वार्ता, ‘मान्छेको मन जित्यो भने बन्दुक बोक्नु नपर्ने रैछ’

मान्छेको मन जित्यो भने बन्दुक बोक्नु नपर्ने रहेछ । सडकमा ढुंगामुढा टायर बाल्नु नपर्ने रहेछ । ठूलो हृदय भएको नागरिक रहेछन् । जनताले कलिलो उमेरमा ठूलो जिम्मेवारी दिनुभएको छ ।

भगवान भण्डारीको ‘मैले हारे अर्कैले जित्यो’ गीत सार्वजनिक

गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो...’ बोलको गीत सार्वजनिक भएको छ ।  भण्डारीले नयाँ गीत ‘मैले हारे अर्केले जित्यो..’  बजारमा ल्याएका हुन् । गीतमा शब्द, संगीत र लय भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण र गोविन्द पराजुली रेकडिष्ट रहेका छन् । यस्तै गीतको निर्माता सुशिल पगेनी र निर्देशन शंकर विशिले गरेका छन् । गीत भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको छ ।

एमालेले चुनाव जित्यो भने फेरि संसद भंग हुन्छ : सभापति देउवा

कैलाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसद, प्रदेश सभार स्थानिय तहमाथि आक्रमण गर्ने दाबी गर्नुभएको छ । कांग्रेसका सभापति देउवाले ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एमालेले जित्यो भने संसद, प्रदेश र स्थानीय तह नै भंग […]

ध्रुव र सारिकाको गीत 'जित्यो मायाले' सार्वजनिक

ध्रुव विस्को र सारिका घिमिरेको आवाजमा रहेको गीत 'जित्यो मायाले' सार्वजनिक भएको छ । गीतकार  सारिकाले शब्दमा  विस्कोेले संगीत दिएका छन् ।

प्रेममा हारको कथामा ‘जित्यो मायाले’

प्रेमी प्रेमिकाको सम्बन्धमा जातका कारण आएको विभाजन र त्यसले निम्त्याएकोे परिणामको कथा भन्ने गीत ‘जित्यो मायाले’ सार्वजनिक गरिएको छ । यो गीतमा ध्रुव विस्को र सारिका घिमिरेको स्वर छ । गीतकार सारिकाले गीतमा प्रयोग गरेका शब्द र संगीतकार विस्कोले तयार पारेको संगीतले दर्शकको मन छुन्छ । भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, […]

गगन थापाको प्रश्न : निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ?

नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ काँग्रेसले भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए ।‘काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन । नि

गगन थापाको प्रश्न : निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ?

नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ काँग्रेसले भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए ।‘काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन । नि

टोकियो ओलम्पिकः अमेरिकी महिला टिमले जित्यो लगातार सातौं स्वर्ण

एजेन्सी। ब्रिट्नी ग्रिनरको ३० अंकप्रेरित अमेरिकाले आज महिला बास्केटबलमा जापानलाई ९०–७५ ले हराउँदै स्वर्ण पदक जितेको छ। अमेरिकाले ओलम्पिकको महिला बास्केटलबमा स्वर्ण पदक जितेको यो लगातार सातौं पटक हो। अमेरिकाकी ३६ वर्षिया सुए बर्ड र ३८ वर्षिया डाएना टाउरासीले पाँच स्वर्ण पदक जित्न सफल भए। जापानले पहिलोपटक रजत जित्यो। सर्वियालाई ९१–७६ ले हराउँदै फ्रान्सले काश्य पदक जित्यो।

टोकियो ओलम्पिक : पुरुष भलिबलको उपाधि फ्रान्सले जित्यो

काठमाडौं : टोकियो ओलम्पिकको पुरुष भलिबलमा फ्रान्सले स्वर्ण पदक जितेको छ। गएराति भएको खेलमा रसिया ओलम्पिक कमिटीलाई ३–२ को सेटमा पराजित गर्दै  स्वर्ण पदक जितेकाे  हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले पहिलो सेट २५ २३ ले जित्यो। दोस्रो सेट २५-१७ ले जितेको फ्रान्सले तेस्रो सेट २१–२५ ले गुमायो। त्यस्तो चौथो सेटमा २१–२५ ले नै पराजित भएको फ्रान्सले अन्तिम सेटमा १५–१२ को जित निकाल्यो।पुरुष भलिबलको कास्य पदक भने अर्जेन्टिनाले जित्यो। अर्जेन्टिनाले ब्रा

टोकियो ओलम्पिकः ट्रायथलनको मिक्स रिलेमा बेलायतले जित्यो स्वर्ण

एजेन्सी। बेलायतले ट्रायथलनको मिक्स रिलेमा निर्धारित दुरी १ घण्टा २३.४१ मिनेमा पार गर्दै स्वर्ण पदक जितेको हो। ओलम्पिक ट्रायथलनमा बेलायतको यो तेस्रो स्वर्ण पदक हो। बेलयातले टोकियो पनि पुरुष र महिला एकलमा रजत पदक जितेको थियो। अमेरिकाले १ घण्टा २३.५५ मिनेटमा दुरी पार गर्दै रजत पदक जित्यो। फ्रान्सले १ घण्टा २४.०४ मिनेटमा दुरी पार गर्दै काश्य पदक जित्यो।