नुवाकोटमा हाप्किडो हुने

काठमाडौं (हाम्रो खेलकुद) – आउदो २ देखि ४ जेठसम्म उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगिता हुने भएको छ । वेलकोटगढी नगरपालिकाको सहयोगमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटले आयोजना गर्न लागेको सो प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको खेलाडीहरुको सहभागिता रहनेछ । वेलकोटगढी नगरपालिकामा नै हुने प्रतियोगितामा […]