कोरोना सङ्क्रमणः स्वास्थ्य सचेतना कायमै राख्न जरुरी

गलकोट, २३ भदौँ । नेपालमा विसं २०७६ चैत दोस्रो साता भित्रिएको कोरोना भाइरस सङ्क्रमणबाट बागलुङ पहिलो चरणमा नै प्रभावित भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दोस्रो र पाँचौँ व्यक्ति एउटै विमानमा विसं २०७६ चैत ४ गते कतार एयरवेजको विमान चढेर आएको थियो । तीमध्ये बागलुङकी १९ वर्षीया अंशु सापकोटामा सङ्क्रमण पुष्टि भएको थियो । […]