आजको मौसम पूर्वानुमान : यी स्थान वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशका तराई भूभागका विभिन्न स्थानहरूमा छिटपुट वर्षा भएको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने ‍पूर्वानुमान छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई […]