एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा 'नेपालपे क्यूआर' लाई एकीकृत गरेको छ । जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध 'नेपालपे क्यूआर' मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकले 'नेपालपे क्यूआर' को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ।
एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं...