सबैभन्दा ठूलो मतपत्र काठमाडौंको, सानो डोल्पाको

काठमाडौं जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाई हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । 'कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुनेछन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।’

सम्बन्धित सामग्री

सबैभन्दा ठूलो काठमाडौं महानगरको मतपत्र कस्तो छ ?

३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि सबैभन्दा ठूलो मतपत्र काठमाडौं महानगरपालिकाको छापिएको छ ।

७७ प्रकारका मतपत्र छाप्दै आयोग, डोल्‍पामा सानो काठमाडौंमा सबैभन्दा ठूलो

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ प्रकारका मतपत्र छपाई गर्ने भएको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा मतपत्र छपाईको काम गरिरहेको छ।  निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचन प्रयोजनका लागि २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई…

मतपत्र छाप्ने क्रम जारी, सबैभन्दा ठूलो काठमाडौंको, सानो डोल्पाको

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि सोमबारदेखि मतपत्र छाप्न थालेको छ । आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा नमूना मतपत्र छापिइरहेको  हो ।

सबैभन्दा ठूलो मतपत्र काठमाडौँको, सानो डोल्पाको

काठमाडौँ- काठमाडौँ जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुने छन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र […]

सबैभन्दा ठुलो मतपत्र काठमाडौँको, सानो डोल्पाको

काठमाडौँ- काठमाडौँ जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाई हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुनेछन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, &lsqu...

एक करोड ९४ लाख मतपत्र छापिने

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छाप्ने भएको छ। केही दिनदेखि जनक शिक्षा केन्द्रमा जारी रहेको छपाइ धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सबैभन्दा ठूलो मतपत्र काठमाडौँका लागि ५६ लहरको छापेको छ भने सबैभन्दा कम डोल्पामा १६ लहरको मात्रै रहेको छ। आयोगका […]