११ मंसिर, काठमााडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले भारतीय सेनामा अग्निपथ योजना लागु भएपछि रोकिएको गोर्खा भर्तीलाई निरन्तरता दिन माग गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र मार्फत न्यौपानेले नेपाली युवाहरूलाई भर्ती हुने अवसर …