संग्लो पानीमा अनियमितताको गन्ध: मासिक १४ लाख आम्दानी गर्ने संस्थाको ऋण भने बढेकोबढ्यै

संग्लो खानेपानी भित्र धमिलो राजनिति पस्दा उपभोक्ताको टाउकोमा दैनिक ऋणको भार बढ्दै जान थालेको छ । नेताहरू र टाठाबाठाका लागि खानेपानी उपभोक्ता समिति राजनीति गर्ने थलो र कमाउ धन्दा बनिरहेका बेला उपभोक्ताको थाप्लोमा करोडौं ऋण थुप्रिन पुगेको हो । स्थानीय तहको चुनावमा मेयर तथा उपमेयरमा पराजित नेताहरू नै खानेपानी समितिको नेतृत्वमा छन् । झापा र मोरङमा केही खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कार्यालयका कर्मचारी र राजनिति गर्ने नेताका कारण ऋणमा डुब्दै गएका छन् । मोरङको बेलबारीमा रहेको साना शहरी खानेप...

सम्बन्धित सामग्री

आम्दानी ४४ अर्ब, खर्च साढे ४ अर्ब

काठमाडौं । अन्य महिनामा आम्दानीभन्दा बढी खर्च गर्ने सरकारले साउनको तेस्रो सातासम्ममा भने खर्चभन्दा बढी आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०(८१ को तेस्रो सातामा सरकारले ४४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १६ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ मात्र गरेको छ । अपेक्षित राजस्व संकलन गर्न नसक्दा बर्सेनि ऋण […]

अमेरिकामा १० देखि २० हजारसम्म विद्यार्थी ऋण मिनाहाका लागि आवेदन खुला

बाइडेन प्रशासनले शुक्रबार साँझबाट विद्यार्थी ऋण राहत खोज्नेहरुका लागि आवेदन खुला गरेको छ । आवेदन दिने वेवसाइटको औपचारिक सुरुवात यसै महिनाको अन्त्यमा गरिने भएपनि आवेदकहरूले त्यो अगाडि नै ऋण मिनाहाका लागि साइन अप गर्न सक्नेछन् । गत अगस्टमा राष्ट्रपति बाइडेनले बार्षिक १ लाख २५ हजार भन्दा कम आम्दानी हुनेहरुको १० हजारसम्मको ऋण मिनाहा गर्ने निर्णय […]

‍चोलेन्द्रले कसरी तिर्छन् ऋण ? आम्दानी १ लाख, ब्याज महिनाकै ८ लाख

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले साढे ९ करोड रुपैयाँ ऋण लिएको स्वीकारेका छन् । उनको मासिक आम्दानी करिव एक लाख रुपैयाँमात्रै हो, त्यो पनि खर्च नगरी बचत गरेका छन् । उनले ऋण र त्यसको व्याज कसरी तिर्छन् ? कतैबाट खुल्दैन ।

हरेकको १० हजार डलर विद्यार्थी ऋण मिनाहाको योजनामा ह्वाइट हाउस, को योग्य?

ह्वाइट हाउसका अधिकारीहरूले हरेकको १० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्नेबारे विचार गरिरहेको जनाइएको छ । बार्षिक १ लाख २५ हजारभन्दा कम आम्दानी हुनेहरुको १० हजार डलरसम्मको ऋण मिनाहा गर्ने योजनामा ह्वाइट हाउस रहेको छ । आम्दानीको निश्चित मापदण्ड तय गरेर विद्यार्थी ऋण मिनाहाको खाका बनाउनेबार छलफल भएको जनाइएको छ । यसबारे बुधबारसम्म घोषणा आउनसक्ने […]

ऋण तिर्न मिटर ब्याज, मिटर ब्याजले उठिबास

दाङ : घोराही उपमहानगरपालिका-१६ की उषा धामीले गार्मेन्ट व्यवसाय गर्न एउटा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिइन्। त्यसपछि उनीले चौतारी, आशा लगायत अहिले १० वटा लघुवित्तबाट करिब १५ लाख ऋण लिएकी छन्।शुरुमा गार्मेन्टबाट राम्रो आम्दानी भए पनि कोरोना महामारीका कारण व्यवसाय बन्द भएपछि उनले किस्ता तिर्नका लागि एकपछि अर्को संस्थाबाट ऋण लिदै जाँदा अहिले उनको उठिबास लागेको छ।उनले लघुवित्तलाई किस्ता तिर्नका लागि मिटर ब्याजमा पैसा ल्याएर दिँदा आफ्नो करोडको सम्पत्ति गएको र घरमा पनि राम्रो सम्बन्ध नभएको बताइन

च्याउ बेचेर वार्षिक ६ लाख आम्दानी

झापा : कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन्। उनी च्याउ बेचेरै वार्षिक छ लाख रुपैयाँ मुनाफा आर्जन गर्छन्।११ वर्षअघि आफूसँग भएको पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार रूपैयाँ लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका थिए।एउटा टहरामा ४५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उनमाउत्साह बढ्यो। थप डेढ बिघा जमिन भाडामा लिएर १० वटा टहरामा व्यावसायिक खेती गरे। अहिले उनले १०  टहरामा सात हजार पोका च्याउको व्यावसायिक ख

‘बिइङ ह्युमन’ले भन्यो- स्रोत नखुलेको होइन, जग्गा किन्न लिएको ऋण र आम्दानी रकम हो

काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको भन्दै प्रहरीले सोही पसलका मनेजेरलाई ६९ लाख ५० हजार रूपैयाँसहित हिरासतमा लिएपछि बिइङ ह्युमनले स्रोत नखुलेको भनिएको रकम जग्गा किन्न ऋण लिएको र आम्दानी भएको प्रस्ट्याएको छ । काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय बिइङ ह्युमन कपडा पसलका मनेजेर होरोसी खनाललाई शुक्रबार प्रहरीले […]

गत आर्थिक वर्षमा अत्रि बचत तथा ऋण सहकारी गर्‍यो १० करोड २५ लाख कारोबार

मोरङ– विराटनगरस्थित अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ०७७।७८ मा १० करोड २५ लाख ९ हजार ३४ रुपैयाँ कारोबार गरेको छ। विराटनगरमा शनिबार आयोजित सहकारीको १२औँ साधारण सभाका क्रममा संस्थाले गत आर्थिक वर्ष ४९ लाख २० हजार ७ सय २ रुपैयाँ आम्दानी गर्दै ४७ लाख २४ हजार ५ सय २१ रुपैयाँ खर्च गरेको जनाएको […]