देशभर ३१ हजार सहकारी सञ्चालनमा आउँदा ९३ हजारलाई रोजगारी

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार देशभरी कूल ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेको देखिएको छ । आइतबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारको मातहतमा ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेका उल्लेख गरेको छ। सहकारीका कूल ७३ लाख ८१ हजार २१८ सदस्य रहेको छन्। […]