१९ उच्च प्रहरी अधिकारीकाे अवकाश : बढुवाकाे जाम खुल्ने आश कि राजनीतिले थिलथिलाे हुने भय ?

लाखौं प्रहरी चुनावी तैनाथमा खटिएका बेला त्यही संगठनका उच्च अधिकारीहरूले बिदावारी पाउने भएका छन् । यो अवकाशले एकातिर वर्षौंदेखि प्रहरी संगठनभित्र बढुवा हुन नसकेको जाम खुल्ने अपेक्षा छ भने अर्कातिर राजनीतिक भागवण्डाले प्रहरी संगठन थप थिलथिलो हुने भय उतिक्कै छ ।