एनआरएन मुख्यालयमा कुटाकुट

काठमाडौँ – बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएन)को मुख्यालयमा कुटाकुट भएको छ। हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी पक्ष र प्रत्यासी आरके शर्मा पक्षबीच मंगलबार कुटाकुट भएको हो। एमाले निकट मानिने अध्यक्ष केसीलाई बधाई दिन नेता महेश बस्नेत नेतृत्वको युवा संघको टोलीले कार्यक्रम गरिरहेको बेला अर्को शर्मा पक्ष पुगेपछि कुटाकुट भएको हो। केसी पक्षले गरिरहेको […]