काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान र भविष्यबारे गम्भीर छलफल तथा संवाद गर्ने थलो भएको बताएकी छन् । पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उपसभापति भुसालले लोकतन्त्रका लागि लामो समय सङ्घर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्नुपर्ने बताउनुभएको हो । ‘विसं २००४ देखि […]
काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कांग्रेसको प्रशंसा गरेपछि कार्यकर्ताहरुले हुटिङ गरेका छन् । महासचिव राईले नेपाली कांग्रेस हल्लाबाट स्थापित भएको पार्टी नभएर लोकतन्त्र र देशको लागि लाखौं योद्धाहरुले बलिदान र ज्यान दिएको पार्टी भएको बताएका थिए । ‘कांग्रेस हल्लाबाट स्थापित पार्टी होइन । नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका निम्ति […]
काठमाडौँ, १८ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ । यहाँका खुल्ला बजारमा दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहलपहल अन्य समयको तुलनामा बढेको हो । दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या […]
भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रका लागि लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताएका छन् ।
काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन आज खुलामञ्चमा भएको छ । पार्टी सभापति गगन कुमार थापाले पार्टीका संस्थापकसहितका अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गरेर महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्। यो पटकको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा छिमेकी मुलुक भारत र चीनका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको भने भौतिक उपस्थिति नभएको पाइएको छ । महाधिवेशनमा भारत […]
रसुवा, १८ असोज । नेपाली सेनाको नेतृत्वमा रसुवा–नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण हुने बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ । गत भदौमा गएको रसुवा बाढीले सो खोलाको पक्की पुल बगाएपछि अवरुद्ध भएको पासाङल्हामुमार्गस्थित सो खोलामा बेलीब्रिज निर्माण भएसँगै सडक यातायात सञ्चालनमा आउने छ । नेपाली सेनाका प्रवक्ता सहायक राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले […]