काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिनको सफलता हात पारेको छ । यस फिल्मका निर्देशक मिलन चाम्सका अनुसार देशभर ४५ शो पाउँदै फिल्मले ५१ दिन मनाएको हो । यो फिल्मले अहिलेसम्म १० करोडभन्दा बढी व्यापार गरेको चाम्सको दाबी छ । शुक्रबार निर्माण पक्षले एक […]