ट्रम्पको सुझावपछि रुसी राष्ट्रपति पुटिनसँग टर्कीमा भेटवार्ता गर्न जेलेन्स्की सहमत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुझावपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहीबार टर्कीमा भेटवार्ता गर्न सहमति जनाएका छन्। ट्रम्पले पुटिनको प्रत्यक्ष वार्ताको प्रस्ताव तुरुन्त स्वीकार गर्न जेलेन्स्कीलाई आग्रह गरेका थिए। पुटिनले आइतबार राति एक टेलिभिजन सम्बोधनमा मे १५ मा इस्तानबुलमा युक्रेन र रुसबीच प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। यद्यपि, उनी व्यक्तिगत रूपमा उपस्थित […]