नीति-कार्यक्रममाथि असन्तुष्टि जनाउँदै रोस्ट्रममा गएर बसे मौन एमाले सांसद

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् । शुक्रबार उनको नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो । सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको स्मरण गरे । त्यसमाथि संसद्‌मा प्रतिक्रिया दिने क्रम चलिरहेको […]