सुकेको प्याजको मूल्य बढ्यो

समितिको तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो होलसेल मूल्य ४५ देखि ५० रूपैयाँमा कारोबार भइरहेको छ।