अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिकलाई डिपोर्ट भएका छन् । अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेमा ६९ पुरुष र ६ महिला रहेका छन् । अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरू बिहीबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको विभागले जनाएको छ । उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन् । डिपोर्ट भएकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान […]