उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि

काठमाडौं– एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव तर्फ भएको प्रतिस्पर्धामा अद्यावधिक विवरणअनुसार माओवादी पृष्ठभूमिका लेखराज भट्टले सबैभन्दा लोकप्रिय मत ल्याएका छन् ।  हालसम्मको मतगणनामा भट्टले ४४० मत ल्याएका छन् । उपमहासचिव तर्फ अद्यावधिक विवरणअनुसार कसको मत कति ? लेखराज भट्ट – ४४०योगेश भट्टराई – ४०४रघुवीर महासेठ – ३९३विष्णु प्रसाद रिमाल – ३२५आनन्द प्रसाद पोखरेल – २०४वैजनाथ […]