चुनावमा रास्वपाको बहुमत आउने पक्का भयो : मनिष झा

१७ पुस, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले आसन्न निर्वाचनमा रास्वपाको बहुमत आउने पक्का भएको दाबी गरेका छन् । बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । नेता तथा …