१८ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि बिहीबार साँझ मापसे जाँचको क्रममा एक ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा. ६च ८४०९ नम्बरको कारले प्रहरी चेकिङ …