दुई घण्टा ढिलो गरेर सुरू भयो रास्वपाको एकता सभा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को बृहत् राजनीतिक समायोजन घोषणा सभा २ घण्टापछि सुरु भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको सभा ३ बजेपछि सुरु भएको हो ।