अमेरिकाबाट सेल्फ डिपोर्ट हुनेले अब २६ सय डलर र निःशुल्क हवाई टिकट पाउने

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले मंगलबार बिना कागजात अमेरिकामा बसिरहेका आप्रवासीहरूका लागि नयाँ प्रोत्साहन योजना घोषणा गरेको छ। जसअनुसार स्वैच्छिक रूपमा अमेरिका छाड्न चाहनेहरूलाई २६ सय डलर र संघीय सीबीपी होम एपमार्फत निःशुल्क हवाई टिकट उपलब्ध गराइने भएको छ। यो पहल गत वर्षको ‘होम फर द हलिडेज’ अभियानको विस्तारित रूप हो। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको […]