सार्वजनिक यातायात सुधार्न सभापति थापाका यस्ता छन् योजना

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक योजनाहरू सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिँदै उनले सार्वजनिक यातायात सुधारका लागि एकीकृत प्राधिकरणको अवधारणा पेश गरेका छन् । सरकार, सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा यातायात सेवा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। सार्वजनिक यातायातबाट जनता जति पीडित छन्, त्यो […]