नेदरल्यान्डविरूद्धको टी-२० खेलमा तीन पटक सुपर ओभर, अन्तिम सुपर ओभरमा नेपाल असफल

स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल सुपर ओभरमा पराजित भएको छ। नेदरल्यान्ड्सविरूद्ध तीन पटक स्कोर बराबरी हुँदा तेस्रो पटक सुपर ओभर खेलेको नेपालले पराजय भोगेको हो।