जेन-जीको आन्दोलनको प्रमुख निशानामा निरन्तर सत्तामा रजगज गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता परे। अहिले परम्परागत तीन दलका प्रमुख नेताप्रतिको सामाजिक आक्रोश चुलिएको छ। तीन दलका शीर्ष नेताले पद त्याग गर्नुपर्ने दबाब बढेको छ। पटक पटक प्रधानमन्त्री भएका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष […]