रास्वपाले भन्यो– भदौ २४ को प्रदर्शनमा अराजक गतिविधि गर्नेले पार्टी छाड्नू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले भदौ २४ को प्रदर्शनमा अराजकतालाई प्रश्रय दिने खालको गतिविधि गर्नेले पार्टीसँगको आबद्धता छाड्न आग्रह गरेका छन्।