काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा देशका विभिन्न स्थानमा भएका विपदका घटनामा परी ४ सय ७१ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ वैशाख १ गतेदेखि चैत २ गतेसम्म देशभर विभिन्न प्रकारका विपद्का ६ हजार ८७९ घटना घटेका छन् । ती घटनामा […]