एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गरेका छन् । तर अहिलेसम्म कुनै देशले स्पष्ट प्रतिबद्धता दिएको छैन । तेलको मूल्य युद्धको कारण अत्यधिक बढेको छ । ट्रम्पले भने, ‘म यी देशहरूलाई आफ्नो क्षेत्रको सुरक्षा गर्न आग्रह गर्दैछु । किनभने यो उनीहरूको आफ्नो क्षेत्र हो […]