राष्ट्रिय लिग फुटबल : दिनेशको गोलमा आर्मी दोस्रो स्थानमा

५ चैत, काठमाडौं । दिनेश हेन्जनको निर्णायक गोलमा विभागीय टोली त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेको छ । यो जितले आर्मी दोस्रो स्थानमा उक्लेको छ । १२ खेलबाट आर्मीले …