काठमाडाैं उपत्यकाकाे वायु प्रदूषण फेरि बढ्यो

काठमाडाैं । वर्षाले केही घटेको काठमाडाैं उपत्यकाकाे वायु प्रदूषण फेरि बढेको छ। अहिले काठमाडाैंको वायुको गुणस्तर मापन एक्यूआई १ सय ५० भन्दा माथि पुगेको हाे। यसअघि शुक्रबार बिहान वायुको गुणस्तर एक्यूआई सय भन्दा तल थियो । काठमाडाैंमा अहिले मधुरो घाम लागको छ । जसले गर्दा मौसम पूर्ण रुपमा सफा हुन सकेको छैन । आकाशमा हल्का […]