काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ३५ वर्षीय उनले शुक्रबार नै १५ सदस्यीय मन्त्रिपरिषद् गठनको निर्णय गरिसकेका छन् । सभापति रवि लामिछानेले १८ सदस्यीय बनाउने भनिए पनि बालेनले आफूसहित १५ सदस्यीय क्याबिनेट बनाउन लागेका हुन्। यद्यपि बालेनले अहिलेसम्म यो सूची राष्ट्रपततिको कार्यालयमा पठाइसकेका छैनन् । मन्त्रिपरिषद् १. […]