दमौली– लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका-५ क्षेत्रमा जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढिसकेको छ । जग्गा रोक्का भइसकेको विषयमा समयमा जानकारी नपाएको भन्दै प्रभावित स्थानीयले असन्तुष्टि जनाएका छन् । ध्रुवनाथ पण्डित, श्रीभद्र आचार्य, विजय वाग्लेलगायत स्थानीयले आफ्नो मुख्य सम्पत्ति उक्त जग्गा भएको उल्लेख गर्दै न्यायोचित क्षतिपूर्तिको माग गरेका छन् । ‘हाम्रो सम्पत्ति […]