रंगशालामा १२३ परिवारका ५६४ जनाको विवरण संकलन, भरियो कीर्तिपुरको होल्डिङ सेन्टर

थापाथली र सिनामंगल क्षेत्रको सुकुम्बासी  बस्ती खाली गरिएपछि १२३ परिवार महानगरको सम्पर्कमा पुगेका छन्।