भिनिसियसको दुई गोल, स्कटल्यान्डलाई हराउँदै ब्राजिल समूह विजेता

११ असार, काठमाडौं । ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् । समूह ‘सी’ अन्तर्गत एटलान्टा …