ब्रम्हायणी मन्दिरमा महिषासुर राक्षसको प्रतीक खःमेय जात्रा

भक्तपुर- महानवमीको दिन आज साँझ भक्तपुरमा महिषासुर राक्षसलाई मारेर मनाईने खःमेय् अर्थात राङ्गो जात्रा सम्पन्न भएको छ । धार्मिक मान्यताअनुसार महिषासुर राक्षसको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात राङ्गोलाई ल्याएर नवदुर्गा मन्दिर बाधेर राख्ने र सोही राङ्गोलाई आज मन्दिरदेखि डौडाएर ब्रम्हायणी मन्दिर पुर्याएर त्यसको बध गरि जात्रा मनाउने प्रचलन रहेको छ । नवदुर्गा भवानीलाई चढाइने […]