ज्येष्ठ नागरिकको चिन्ता : विपद्का बेला सुरक्षित बास र उपचार मुख्य चुनौती

१७ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिका–१८ को फूलबारीका रामकुमार बस्नेत अहिले ६३ वर्षका भए । नेपालमा ५९ वर्ष माथिको उमेर समूहलाई वृद्धवृद्धा अथात् ज्येष्ठ नागरिकमा राखिएको छ । ज्येष्ठ नागरिक भइसकेका बस्नेत उक्त उमेर समूहको तेस्रो …