सिंहदरबार किन जल्यो ? विमानस्थल कसरी बच्यो ? सेनाको १० बुँदे प्रष्टीकरण

३१ असोज, काठमाडौं। गत २३ र २४ भदौको दुई दिने जेन–जी आन्दोलनले सिंगै देश तहसनहस बनायो। राज्यविहीनताको अवस्था कस्तो हुन्छ भने नमिठो अनुभूति दिलाएको सो आन्दोलनका क्रममा मुलुकले इतिहासमै कहिल्यै नभएको क्षति बेहोर्‍यो। आन्दोलन हिंसात्मक बन्दा …