कांग्रेसले चियापान कार्यक्रम नगर्ने

ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार (कात्तिक १) प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताएका हुन् । बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गरेको चियापान कार्यक्रमलाई कांग्रेसले विशेष परिस्थितिबाहेक […]