उत्तरपुस्तिका जलेको ठाउँमा परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने रहेछ : मन्त्री पुन

३ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनको क्रममा उत्तरपुस्तिका जलेसँगै पुन: परीक्षा गर्न खर्चिलो हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनका …