‘देशमा संकट पर्दा हामीले राष्ट्रपतिलाई साथ दियौं, कांग्रेस-एमालेले महत्व दिएनन्’

१२  कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा संकट पर्दा राष्ट्रपतिलाई आफूहरूले साथ दिए पनि कांग्रेस-एमालेले भने महत्व नदिएको बताएका छन् । सुकेधारामा बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो …