सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो। बैठकमा ऊर्जामन्त्री कुलमान घिसिङबाहेक सबै मन्त्री सहभागी छन् । घिसिङ भारत भ्रमणमा छन्।