१८ कात्तिक, सुर्खेत । हिमाली जिल्ला डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र व्यवस्थापन सुधार गर्न पर्यटकको विवरण संकलन कार्यलाई विकेन्द्रीकरण गरिएको छ । यसअघि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारीले सुलिगाडमा मात्रै पर्यटकको विवरण संकलन …