कार्यक्रममा बोल्दै बोस्टन ग्लोबल फोरमका अध्यक्ष तथा सह–संस्थापक गभर्नर माइकल एस. डुकाकिसले भने, 'गुरुदेवले शान्तिलाई केवल आदर्शको रूपमा होइन, दैनन्दिन अभ्यासको रूपमा सिकाउनु भएको छ। उहाँले देखाउनु आत्म–शान्ति नै विश्व–शान्तिको आधार रहेको देखाउनुभएको छ।'