पहिलो त्रैमास विवरणले निराश सेयर बजार, नेप्से घट्यो ३० अंक

२३ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासिक वित्तीय अवस्थाले समग्र धितोपत्र बजार नकारात्मक भएको छ । सूचीकृत कम्पनीको कार्यसम्पादन सन्तुष्टिजनक नभएपछि त्यसको असर सेयर बजारमा देखिएको …