आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्रीद्वारा कार्यदल गठन

आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन्।