विदेशमा रहेका नेपालीलाई मतदान गराउन ३ विकल्प प्रस्ताव, कुन विकल्पमा कसरी भोटिङ?

प्रतिष्ठानले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो अध्ययनको निष्कर्ष र सुझाव बुझाएको हो। शुक्रबार निर्वाचन आयोगलाई यसबारे जानकरी गराउँदैछ।